फलफूल वितरण तथा दीप प्रजवलन

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 99
पढ्न लाग्ने समय : 0 मिनेट

नेपाल शिक्षक संघ बाराले सहिद दिवसको अवसरमा मंगलवार फलफूल वितरण तथा दीप प्रज्वलन गरेको छ।

प्रादेशिक अस्पताल कलैयाका बिरामीहरु लाई सघ बाराका अध्यक्ष राजकिशोर सहनीको नेतृत्वमा साठी जनालाइ फलफूल वितरण भएको थियो।

फलफूल वितरण कार्यक्रममा नेपाली काग्रेस बारा का सभापति राजेश यादव ,संघका कार्यसमिति सदस्य लगायत शिक्षकहरु को उपस्थिति रहेको थियो।

त्यसैगरी कलैया स्थित भरतचौकमा अध्यक्ष सहनीको नेतृत्वमा दिप प्रजवलन भएको थियो।

Leave a comment