बिहानको भुकम्पले कलैयाको श्री ३ चन्द्र उमाविका केही विद्यार्थी बेहोस , कलैयामा उपचार हुँदै

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 112
पढ्न लाग्ने समय : 1 मिनेट

२३पुस, बारा : आज बिहान भुकम्प गएको छ । नेपाल र चीनको सिमाना क्षेत्रमा केन्द्र विन्दु भएर ७ म्याग्निचुडको भुकम्प गएको हो ।
बिहान ६ बजेर ५० मिनेटमा गएको भुकम्पको धक्का कलैया, वीरगन्ज, काठमाडौ सहित देशैभरी महशुस गरिएको छ ।
भुकम्पका कारण बाराको कलैयामा केही विद्यार्थी र स्थानीय बेहोस भएको प्रहरीले जनाएको छ ।
भुकम्पको धक्काका कारण कलैयाको श्री ३ चन्द्र उच्छ माविका केही विद्यार्थी बेहोस भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेहोस भएकाहरुको कलैया प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराए ।

विद्यालयले बिहानी कक्षा विदा दिएको छ ।

भुकम्पको kshatuk

  • An error has occurred, which probably means the feed is down. Try again later.