बारामा विद्यालय बन्द कायमै

बिश्वखबर
पढ्न लाग्ने समय : 0 मिनेट

२५ भदौ, कलैया ।
जेनजी आन्दोलनका कारण उत्पन्न असहज परिस्थिति र त्यसपछि जारी कर्फ्यूका कारण बारामा विद्यालयहरू बन्द हुँदै आएका छन्। २४ गतेदेखि बन्द रहेका विद्यालयहरू अहिले अनिश्चितकालीन रुपमा बन्द रहने भएका छन्।

कलैया उपमहानगरपालिकाले मुलुकको शान्ति–सुरक्षा अवस्था, विद्यार्थीहरूको आवतजावतमा कठिनाइ र कर्फ्यू आदेशको निरन्तरताले विद्यालय सञ्चालन असम्भव भएको जनाएको छ।

Leave a Comment