काठमाडौं – ५ असोज ।
प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएको छ । बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयसहितका एजेन्डामा छलफल हुने बताइएको छ ।
हाल प्रधानमन्त्री कार्कीसहित मात्र चार सदस्यीय मन्त्रिपरिषद् रहेको छ । बैठकमा नयाँ मन्त्री नियुक्ति, मन्त्रालयको कार्य विभाजन र सरकारका प्राथमिकताबारे समेत छलफल हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।



Leave a Reply