बिश्वखबर डेस्क

2711 Articles

ट्रम्पले प्यानोरामा एडिट विवादमा बीबीसीविरुद्ध एक अर्ब–पाँच अर्ब डलर क्षतिपूर्ति मुद्दा दायर गर्ने तयारी

२९ कात्तिक, काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीको ‘प्यानोरामा एडिट’…

एनपीएल दोस्रो संस्करणको तयारी पूरा, यसपटक रातिसम्म खेल

२९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका सबै तयारी…

चीनको आश्वासन : ‘नेपालको निर्वाचन सफल बनाउन पूर्ण सहयोग गरिनेछ’

२९ कात्तिक २०८२, शनिबार काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले…

दक्षिण कोरियामा सञ्चारमन्त्री खरेल : ‘फागुन २१ को निर्वाचन सुशासनसहित सम्पन्न हुन्छ’

२९ कात्तिक २०८२, शनिबार काठमाडौं । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चार तथा…

सभामुखको कदमप्रति सात दलको विरोध : मधेशलाई मुठभेडतर्फ धकेल्ने आरोप

२८ कात्तिक २०८२, जनकपुरधाम – मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि सात राजनीतिक…

मतदाता नामावली दर्तामा भीड बढेपछि म्याद थप

२८ कात्तिक, काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावली संकलनको म्याद ५ दिन थप…

राजनीतिक अस्थिरताबीच संयमित आचरणको आग्रह गर्दै मधेश प्रदेश प्रमुखको अपिल २८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पछिल्ला राजनीतिक घटनाक्रमले प्रदेशमा अस्थिरता बढेको भन्दै सबै पक्षलाई संयमित र जिम्मेवार राजनीतिक आचरण अपनाउन आग्रह गरेका छन्। बिहीबार पदभार ग्रहण गरेका लाभले शुक्रबार विज्ञप्ति जारी गर्दै राजनीतिक अस्थिरताले सामाजिक, आर्थिक, राजनीतिक र प्रशासनिक प्रक्रिया प्रभावित पारेको उल्लेख गरे। समाज निरन्तर परिवर्तनशील रहने भए पनि अनुशासन, संयमता र दृढताका साथ लक्ष्यतर्फ केन्द्रित रहन आवश्यक रहेको उनले बताए। प्रदेश प्रमुख लाभले संविधानको मूल मन्त्र ‘सहअस्तित्व, समन्वय र सहकार्य’ लाई आत्मसात् गर्दै एक-अर्काको अस्तित्व र मर्यादाप्रति सम्मान जनाउन आग्रह गरे। मधेश प्रदेशले संघीयताको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले संघीयताप्रतिको भरोसा बलियो बनाउन नागरिकदेखि राजनीतिक नेतृत्वसम्म सबैको जिम्मेवारी रहेको बताए। बढ्दो अनिश्चितता, अविश्वास र आक्रोशका कारण विकासदेखि प्रशासनिक काम प्रभावित भइसकेकाले विधिसम्मत समाधानमार्फत स्थिरता कायम गर्नुपर्ने उनले भने। विज्ञप्तिमा उनले राजनीतिक दल, नेतृत्व, सञ्चार क्षेत्र, बुद्धिजीवी, व्यवसायी, नागरिक समाज र प्रदेशका कर्मचारीलाई सुशासनयुक्त, सुशिक्षित, सुस्वास्थ्य र समुन्नत मधेश निर्माणका लागि एकजुट हुन आह्वान गरेका छन्। ‘समुन्नत भविष्य निर्माणका लागि सहकार्य, समन्वय र संवाद अनिवार्य छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘मधेश प्रदेशको प्रगतिमा सबैले हातेमालो गर्नुपर्छ।’

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पछिल्ला राजनीतिक…

सर्भर समस्या समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्वाचन आयोगलाई आग्रह

२०७९ कात्तिक २८, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताका लागि अनलाइन…

बंगलादेशमा शेख हसिनाको पार्टी कार्यालयमा आगजनी

काठमाडौं, २७ कात्तिक, २०८२ : बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीको…

युक्रेनलाई ४–० ले हराउँदै फ्रान्स २०२६ विश्वकपमा छनोट

काठमाडौं : युक्रेनमाथि उत्कृष्ट जित दर्ता गर्दै फ्रान्सले २०२६ फिफा विश्वकपको टिकट…