बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंहको सरुवा, के.सी. आउँदै

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 171
पढ्न लाग्ने समय : 0 मिनेट
Oplus_131072

१२ माघ,बारा: बाराका सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहको सरुवा भएको छ ।
सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी उपरीक्षक सिंहको सरुवा गरेको हो ।
मुख्यालयले बारामा खुम बहादुर केसीलाई खटाएको छ । मुख्यालयले रौतहटमा सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बस्नेतलाई खटाएको छ ।
बाराका एसपी सिंह पटकपटक मुख्यालय तानिएका थिए ।