महान्यायाधिवक्ता बडालद्वारा राजिनामा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 0 मिनेट

काठमाडौं-२९ भदौ ।
महान्यायाधिवक्ता रमेश बडालले आईतवार राजीनामा दिएका छन् ।
बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन् ।
हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास रहेको छ ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले भने महान्यायाधीवक्ताको सिफारिस गरिसकेकी छैनन् ।

Leave a Comment